शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ २५, २०८१ शुक्रबार
  • 347
    SHARES
  • शुक्रबार तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा केहि दिनदेखी लगातार बढेको सुनको मुल्य शुक्रबार भने सामान्य अंकले घटेको छ ।

    images

    शुक्रबार सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहिबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य