बुधबार, श्रावण १३ गते २०८३
images
images

ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ

एक्सप्रेस पाना
माघ २५, २०८१ शुक्रबार
  • 295
    SHARES
  • ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका प्रतिवादी चित्र बहादुर घलान पक्राउ परेका छन् ।

    images

    मकवानपुर थाहा नगरपालिका ८ स्थायी ठेगाना भएका हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २ सानेपा बस्ने आएका घलान पक्राउ परेका हुन् ।  
       
    काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं.२ सानेपाबाट पक्राउ गरेको हो । 

    घलानबिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौमा दुईवटा मुद्दा दर्ता भएको दर्ता गरिएको छ भने चितवनमा एउटा मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध प्रहरी बृत्त नयाँ बानेश्वर र प्रहरी बृत्त जनसेवा काठमाडौमा पनि दुईवटा मुद्दा दर्ता भएको भएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # ठगी सम्बन्धी कसुर