शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै थाइल्याण्डले जित्यो सिरिज

एक्सप्रेस पाना
माघ २५, २०८१ शुक्रबार
  • 335
    SHARES
  • अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै थाइल्याण्डले जित्यो सिरिज

    काठमाडौं । थाइल्याण्डले जारी महिला त्रिकोणात्मक टी-२० सिरिज जितेको छ ।

    images

    शुक्रबार सिरिजको अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिज जितेको हो ।

    नेपालले दिएको ८२ रनको लक्ष्य पछाएको थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ८१ रन बनाएको थियो । योसँगै नेपालले यस सिरिजका सबै ६ खेलमा हार बेहोरेको छ ।

    images

    त्यस्तै थाइल्याण्डले भने ६ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित शिर्ष स्थानमा रहेर उपाधि जितेको छ ।

    त्यस्तै नेदरल्याण्डसले ६ खेलमा ४ खेल जितेर ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी-२० सिरिज
  • # थाइल्याण्ड