शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ २८, २०८१ सोमबार
  • 302
    SHARES
  • सोमबार तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।

    images

    सोमबार सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार ६ सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    आइतबार सुन एक लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी  प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा  कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य