शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ २९, २०८१ मंगलबार
  • 361
    SHARES
  • मंगलबार तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य बढेको छ । 

    images

    मंगलबार सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी मंगलबार चाँदी मुल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । 


     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य