शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ ३०, २०८१ बुधबार
  • 399
    SHARES
  • बुधबार तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्यमा भारी गिरावट आएको छ । 

    images

    आज तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
    मंगलबार सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भउको थियो । 

    त्यसैगरी बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी  प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य