शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण ४, २०८१ आइतबार
  • 299
    SHARES
  • आइतबार तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

    images

    आज सुन तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार सुन एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी  प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार  चाँदी प्रतितोला एक हजार ९  सय  ७० रुपैयाँमा  कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य