शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण ५, २०८१ सोमबार
  • 296
    SHARES
  • सोमबार तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य बढेको छ  । 

    images

    सोमबार सुन तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य