काठमाडौं । भायनेट अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी अनावरण गरिएको छ ।
सोमबार दशरथ रंगशालामा उक्त ट्रफी अनावरण गरिएको हो ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । जसमा आज पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दैछ ।