शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार प्रतितोला १ लाख ७१ हजार पुग्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण ८, २०८१ बिहीबार
  • 282
    SHARES
  • बिहिबार प्रतितोला १ लाख ७१ हजार पुग्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा केहि दिनदेखी बढेको सुनको मुल्य बिहिबार पनि बढेको छ । 

    images

    बिहिबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी बिहिबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
    बुधबार चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी