शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

एक्सप्रेस पाना
फाल्गुण ९, २०८१ शुक्रबार
  • 228
    SHARES
  • उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच  शिष्टाचार भेटवार्ता भएको छ । 

    images

    शुक्रबार शहरी विकास मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ । 

    मन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • # जापानी राजदूत