शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण ११, २०८१ आइतबार
  • 401
    SHARES
  • आइतबार तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँदे घटेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
    शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य