शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केपी ओली कपमा आज दुई खेल

एक्सप्रेस पाना
फाल्गुण १२, २०८१ सोमबार
  • 201
    SHARES
  • केपी ओली कपमा आज दुई खेल

    काठमाडौं । जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन् । 

    images

    आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुदै छ ।  यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ । 

    त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ ।  यो खेल अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ । 

    images

    यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # केपी ओली कप