शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण १२, २०८१ सोमबार
  • 374
    SHARES
  • सोमबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । 

    images

    आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी तोला १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी एक हजार ९ सय ७०  रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य