शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार सुनको मुल्यमा सामान्य गिरावट

एक्सप्रेस पाना
फाल्गुण १५, २०८१ बिहीबार
  • 310
    SHARES
  • बिहिबार सुनको मुल्यमा सामान्य गिरावट

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । 

    images

    बिहिबार तोलामा २ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    बिहिबार चाँदीको मुल्य भने सामान्य बढेको छ आज चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य