शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण १६, २०८१ शुक्रबार
  • 585
    SHARES
  • शुक्रबार तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।

    images

    आज सुन तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहिबार सुन प्रतितोला एक लाख ७०  हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । 

    बिहिबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य