शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केपी ओली कपमा आज उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै

एक्सप्रेस पाना
फाल्गुण १९, २०८१ सोमबार
  • 287
    SHARES
  • केपी ओली कपमा आज उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै

    काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    खेल सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ ।

    मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो ।

    images

    ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

    यसैबीच, फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल नेपाल आएका छन् ।

  • सम्बन्धित विषय:

  • # केपी ओली कप