शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण २०, २०८१ मंगलबार
  • 340
    SHARES
  • मंगलबार तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा तिन दिनदेखी स्थिर रहेको सुनको मुल्य मंगलबार भने बढेको छ । 

    images

    मंगलबार सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन एक लाख ६८ हजार १ सय मूल्यमा कारोबार भएको थियो । 

    त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाउको छ । सोमबार चाँदी एक हजार ९ सय  १५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी