शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहीबार तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण २२, २०८१ बिहीबार
  • 300
    SHARES
  • बिहीबार तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। 

    images

    बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी  ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी एक हजार ९ सय  ५० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य