शुक्रबार, भाद्र २६ गते २०८३
images

बैवाहिक जीवनमा बाँधिए अस्मिता र महेश

एक्सप्रेस पाना
फाल्गुण २२, २०८१ बिहीबार
  • 686
    SHARES
  • बैवाहिक जीवनमा बाँधिए अस्मिता र  महेश

    काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन् ।

    images

    लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू बुधबार विवाह बन्धनमा बाँधिएका हुन् ।

    अस्मिता र महेशले गत असारमा कन्सर्टका लागि युएईको दुबई पुगेका बेला त्यहीँ इन्गेजमेन्ट गरेका थिए ।

    images

    अस्मिता र महेशले केही गीतमा सहकार्य समेत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # अस्मिता अधिकारी