शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ऊर्जा मन्त्रालयले फेरी सोध्यो कुलमानलाई ४ बुँदे स्पष्टिकरण

एक्सप्रेस पाना
फाल्गुण २२, २०८१ बिहीबार
  • 416
    SHARES
  • ऊर्जा मन्त्रालयले फेरी सोध्यो कुलमानलाई ४ बुँदे स्पष्टिकरण

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुन ४ बुँदे स्पष्टिकरण सोधेको छ ।

    images

    बिहिवार मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार सफाई पेश गर्न तीन दिनको मौका दिइएको भन्दै घिसिङलाई पत्र पठाएको हो । 

    बुधबार बसेको  मन्त्रिपरिषद्को बैठकले घिसिङलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    images

    542a82d4-a09b-489d-bca4-b9466d0ba673-1741261380.jpg465869a6-7e80-4b25-9c05-c14c16387ea4-1741261380.jpg

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # ऊर्जा मन्त्रालय