आइतबार, भाद्र २८ गते २०८३
images

नेपाली फुटबल महिला टोलीको फिफा वरीयतामा चार स्थान सुधार

एक्सप्रेस पाना
फाल्गुण २३, २०८१ शुक्रबार
  • 573
    SHARES
  • नेपाली फुटबल महिला टोलीको फिफा वरीयतामा चार स्थान सुधार

    काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय महिला फुटबल टिमले स्थान सुधार गरेको छ । 

    images

    शुक्रबार फिफाले सार्वजानिक गरेको नयाँ वरीयतामा नेपाली टिम चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको हो । नेपाली टिम यसअघि वरीयताको १०३औँ स्थानमा थियो । 

    नेपाली महिला टिमले हालैमात्र घरेलु मैदानमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो । 

    images

    वनेपालले चार देशीय फुटबल प्रतियोगिताको पहिलो खेलामा किर्गिस्तानलाई १–०, लेवनानलाई १–० ले पराजित गर्दा तेस्रो खेलमा म्यानमारसँग २–२ को बराबरी खेलेको थियो। त्यस्तै, फाइनल खेलमा भने नेपाल म्यानमारसँग २–० ले पराजित भएको हो।  

  • सम्बन्धित विषय:

  • # फिफा वरीयता