आइतबार, भाद्र २८ गते २०८३
images

नामिबियालाई नेपालले दियो ९३ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण २४, २०८१ शनिबार
  • 420
    SHARES
  • नामिबियालाई नेपालले दियो ९३ रनको लक्ष्य

    काठमाडौं । नेपालले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ । 

    images

    शनिबार युगाण्डामा जारी महिला टी–२० आई क्रिकेट शृंखलामा नामिबियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको हो । 

    नेपालका लागि ओपनर सम्झना खड्काले १८ रन बनाइन् भने ईश्वरी विष्ट १७ रनमा अविजित रहिन् । कविता जोशीले १६ बनाउँदा पूजा महतोले १३ रन जोडिनन् । 

    images