शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार सुनको मुल्यमा सामान्य वृद्धि

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 288
    SHARES
  • आइतबार सुनको मुल्यमा सामान्य वृद्धि

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आइतबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी चाँदी सामान्य घटेको छ । चाँदी आज प्रतितोला १ हजार ९ सय ८५मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९ सय ९०  रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी