आइतबार, भाद्र २८ गते २०८३
images

युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 432
    SHARES
  • युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा युगाण्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ । 

    images

    आइतबार युगाण्डामा जारी खेलमा टस हारेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनाएको हो । 

    युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफानी नामपिनाले १४ रन तथा मलिसाले ११ रन जोडिन् ।

    images

    नेपालका लागि पुजा महतोले ३ तथा इन्दु बर्माले २ विकेट लिए ।

     

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई क्रिकेट