शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर

एक्सप्रेस पाना
फाल्गुण २६, २०८१ सोमबार
  • 282
    SHARES
  • सोमबार सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ८५मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य