काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले टस जितेर पहिले बलिङ गर्दै छ ।
सोमबार युगाण्डामा जारी खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालले यस सिरिजमा खेलेका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।


