शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण २७, २०८१ मंगलबार
  • 330
    SHARES
  • मंगलबार तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ८५मा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य