शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण २८, २०८१ बुधबार
  • 255
    SHARES
  • बुधबार तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुन एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मूल्य  पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य