आइतबार, भाद्र २८ गते २०८३
images

नामिबियाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
फाल्गुण २८, २०८१ बुधबार
  • 227
    SHARES
  • नामिबियाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले टस जितेर पहिले बलिङ गर्दै छ । 

    images

    बुधबार युगाण्डामा हुन लागेको खेलमा नेपालले नामिबियाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको हो । 

    नामिबियासंग नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पराजित भएको थियो । 

    images

    यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई क्रिकेट