आइतबार, भाद्र २८ गते २०८३
images

नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण २८, २०८१ बुधबार
  • 522
    SHARES
  • नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ । 

    images

    बुधबार युगाण्डामा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नामिबियाले२० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।  

    नामिबियाको लागि यसमीन खानले ४५ रन बनाउँदा अरस्ता डिएरगार्टले १६ र  विल्का एम्वाटिलले २० रन बनाइन् । 

    images

    त्यसैगरी नेपालको लागि इश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई क्रिकेट