आइतबार, भाद्र २८ गते २०८३
images

युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण २९, २०८१ बिहीबार
  • 471
    SHARES
  • युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा युगाण्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ । 

    images

    बिहिबार युगाण्डामा जारी खेलमा युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको हो । 

    युगाण्डाका लागि रिता मुसामालीले ३८ रन बनाइन् भने इस्थर इलोकुले २२ रन जोडिन् । स्टेफानी नाम्पिना १३ रन बनाइन् । 

    images

    नेपालका लागि रीया शर्माले २ विकेट लिइन् भने पूजा महतो, ईश्वरी विष्ट र रविना क्षेत्रीले १–१ विकेट लिए ।  

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई क्रिकेट