शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार सुनको मुल्यमा नयाँ रेकर्ड,एकै दिन तोलामा ४ हजार रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
चैत्र १, २०८१ शुक्रबार
  • 399
    SHARES
  • शुक्रबार सुनको मुल्यमा नयाँ रेकर्ड,एकै दिन तोलामा ४ हजार रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुनको मुल्य तोलामा ४ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । 

    त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँले बढेर प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य