काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले बलिङ गर्दै छ ।
शुक्रबार युगाण्डामा जारी समुहचरणको खेलमा नेपालले हङकङविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको हो ।
नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।


