आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० आई क्रिकेट:हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य

एक्सप्रेस पाना
चैत्र १, २०८१ शुक्रबार
  • 423
    SHARES
  • महिला टी–२० आई क्रिकेट:हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । 

    images

    शुक्रबार युगाण्डामा जारी खेलमा हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको हो । 

    हङकङका लागि साञ्जिन शाहजादले सर्वाधिक ५४ रन जोडिन् भने चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भईन्।

    images

    नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए। 

     

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई क्रिकेट