आइतबार, भाद्र २८ गते २०८३
images

चार देशीय सिरिज:तेस्रो स्थानको लागि नेपालले आज हङकङ संग खेल्दै

एक्सप्रेस पाना
चैत्र ३, २०८१ आइतबार
  • 348
    SHARES
  • चार देशीय सिरिज:तेस्रो स्थानको लागि नेपालले आज हङकङ संग खेल्दै

    काठमाडौं ।  युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि आज नेपालले हङकङसंग खेल्दैछ । 

    images

    नेपाली समय अनुसार यो खेल अपराहन्न १२ः ४५ बजेदेखि शुरु हुनेछ । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।

    नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो । 

    images

    अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै फाइनलमा भने शिर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।

  • सम्बन्धित विषय:

  • # चार देशीय सिरिज