शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र ५, २०८१ मंगलबार
  • 311
    SHARES
  • मंगलबार तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । 

    images

    मंगलबार सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मूल्य हो । 

    सोमबार सुन प्रतितोला एक लाख ७४ हजार १ सय  रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य