शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र ६, २०८१ बुधबार
  • 402
    SHARES
  • बुधबार सुनको मुल्यमा नयाँ  रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मूल्य हो ।

    मंगलबार सुन प्रतितोला  प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी बुधबार चाँदी सामान्य घटेको छ । आज चाादीँ प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य