बुधबार, श्रावण १३ गते २०८३
images
images

सुरू भयो यस वर्षको एसइई (फोटो फिचर)

एक्सप्रेस पाना
चैत्र ७, २०८१ बिहीबार
  • 325
    SHARES
  • सुरू भयो यस वर्षको एसइई (फोटो फिचर)

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । हरेक दिन परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसईई सञ्चालन भएको छ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । 

    images

    se (1).jpg

    see (1).jpg

    images

    11.jpg

    see (2).jpg

    cee (1).jpg

    22.jpg

    33.jpg

    4 (1).jpg

     

    se.jpg

  • सम्बन्धित विषय:

  • # एसइई