शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार सुनको मुल्य स्थिर हुदाँ घट्यो चादीँको मुल्य

एक्सप्रेस पाना
चैत्र ७, २०८१ बिहीबार
  • 313
    SHARES
  • बिहिबार सुनको मुल्य स्थिर हुदाँ घट्यो चादीँको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य स्थिर रहेको छ । 

    images

    आज सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य