शनिबार, श्रावण ३० गते २०८३
images
images

आइतबार तोलामा नौ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र १०, २०८१ आइतबार
  • 355
    SHARES
  • आइतबार तोलामा नौ  सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । 

    images

    आज सुन तोलामा नौ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार  सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी