शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र १०, २०८१ आइतबार
  • 220
    SHARES
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । 

    images

    बैठक आइतबार दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । 

    कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुनेछ ।

    images

    बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने पराजुलीले जानकारी दिए ।  

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस