शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुलमानलाई हटाएको विरोधमा रवि लामिछानेले बत्ति निभाएर गरे विरोध

एक्सप्रेस पाना
चैत्र १२, २०८१ मंगलबार
  • 285
    SHARES
  • कुलमानलाई हटाएको विरोधमा रवि लामिछानेले बत्ति निभाएर गरे विरोध

    काठमाडौं । सरकारले कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बत्ति निभाएर विरोध गरेका छन् ।

    images

    सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै उनले बत्ति निभाएर मैनबत्ती बाल्दै विरोध गरेका हुन् । साथै उनले कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिने पनि बताएका छन् ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई हटाउने निर्णय गरेपछि यस निर्णयको चौतर्फी विरोध भइरहेको छ । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # रवि लामिछानेले