शनिबार, भाद्र २७ गते २०८३
images

फाइनल पुगेको नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

एक्सप्रेस पाना
आश्विन २८, २०७८ बिहीबार
  • 246
    SHARES
  • फाइनल पुगेको नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

    असोज २८ काठमाडौं । इतिहासमै पहिलोपटक च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

    images

    प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाली टोलीलाई बधाई तथा फाइनल खेलका लागि शुभकामना दिएका हुन् ।

    प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् भन्नुभएको छ,’ साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु’।

    images