शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र १४, २०८१ बिहीबार
  • 343
    SHARES
  • बिहिबार तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ।

    images

    आज सुन तोलामा एक हजार ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार  सुन एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images

    बुधबार चाँदी एक हजार ९ सय ९० रुपैयाँमा  कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी