शुक्रबार, आश्विन २३ गते २०८३
images

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एक्सप्रेस पाना
चैत्र १५, २०८१ शुक्रबार
  • 388
    SHARES
  • म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    काठमाडौं । म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार  शुक्रबार म्यानमारको केन्द्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

    images

    युएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु सगाइङ सहरको उत्तर(पश्चिम १६ किमी (१० माइल) टाढा, १० किमी गहिराइमा रहेको जनाइएको छ। 

    स्थानीय समय अनुसार दिउँसो १ः३० बजे भूकम्प गएको हो ।थप कति क्षति भयो भन्ने विवरणहरु आउन बाँकी छ । 

    images

    सामाजिक सञ्जालमा आएको भिडियोहरूमा बैंककका केही भवनहरूमा क्षति पुगेको देखिन्छ। 

     

  • सम्बन्धित विषय:

  • # भूकम्प