शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्टेलियाका स्टुअर्ट ल नियुक्त

एक्सप्रेस पाना
चैत्र १६, २०८१ शनिबार
  • 370
    SHARES
  • राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्टेलियाका स्टुअर्ट ल नियुक्त

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्टेलियाका स्टुअर्ट ललाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

    images

    क्यानले स्वुअर्टलाई दुई बर्षका लागि पुरुष राष्ट्र्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

    ५६ बर्षिय स्टुअर्ट यसअघि अमेरिकाको मुख्य प्रशिक्षण थिए भने त्यसअघि अफगानिस्तान, वेस्ट इण्डिज र बंगलादेशको पनि प्रशिक्षक रहेका थिए ।   

    images

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय क्रिकेट टिम
  • # स्टुअर्ट ल