शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइतबार तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र १७, २०८१ आइतबार
  • 263
    SHARES
  • आइतबार तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी सामान्य घटेको छ । आइतबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको २० रुपैयाँले बढेर प्रतितोला २ हजार ४० रुपैयाँ कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी