शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र १८, २०८१ सोमबार
  • 297
    SHARES
  • सोमबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    सोमबार सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदकिो मुल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।  आइतबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य