शनिबार, श्रावण ३० गते २०८३
images
images

राप्रपाका सांसद दिपक बोहराको निधन

एक्सप्रेस पाना
चैत्र १९, २०८१ मंगलबार
  • 356
    SHARES
  • राप्रपाका सांसद दिपक बोहराको निधन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता तथा सांसद दिपक बोहराको निधन भएको छ ।

    images

    रुपन्देही १ बाट प्रत्यक्ष निर्वाचित सांसद बोहोराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा मंगलबार निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    बोहोराले निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

    images

     


     

     

  • सम्बन्धित विषय:

  • # दिपक बोहरा